मुख्य भागमा जानुहोस्
सूचीको फोटो पठाउनुहोस्, हामी कार्ट तयार गर्छौं
सबै अफर
फोटोबाट कार्ट

सूचीको फोटो पठाउनुहोस्, कार्ट हामी बनाउँछौं

पण्डितजीले लेखिदिएको वा आफैंले लेखेको — जस्तो छ त्यस्तै। हाम्रो कर्मचारीले ३० मिनेटभित्र (बिहान ७–बेलुका ८) हरेक सामान, संख्या र मूल्य सहित कार्ट तयार गरी WhatsApp मा पठाउँछन्।

पछि के हुन्छ?
  1. कर्मचारीले हरेक लाइन पढेर सामान मिलाउँछ
  2. नभएको सामान र विकल्प छुट्टै देखाइन्छ
  3. WhatsApp मा लिंक: हेर्नुहोस्, थपघट गर्नुहोस्, तिर्नुहोस्